अन्तर्राष्ट्रियखेलकुदजीवनशैली/स्वास्थ्यफोटोफिचरबजार/अर्थतन्त्रमनोरन्जनराशिफलराष्ट्रियविचारसूचना प्रविधि
अधिकारकर्मी तथा शिक्षक प्रेम पटेल मानव अधिकार तथा शान्ति समाज सचिव मधेश प्रदेशमा निर्वाचित

अधिकारकर्मी प्रेम पटेल मानव अधिकार तथा शान्ति समाज मधेश प्रदेश सचिव पदमा निर्वाचित भएका छन् । मानव अधिकारी तथा शान्ति समाज पर्साका संयोज समेत रहनु भएका पटेल माघ १६ र १७ सम्पन्न भएको २७ औं राष्ट्रिय परिषद्को बैठकको दौरान भएको केन्द्रिय कार्यसमितिको निर्वाचनमा दुई बर्षे कार्यकालका लागि सचिव मधेश प्रदेश पदमा निर्वाचित भएका हुन् ।
शिक्षा पेशामा आवद्ध रहेका पटेल वीरगंजमा सञ्चालित पाठशाला एजुकेशन फाण्डेशनमा समेत आबद्ध रहेका छन् ।



